• १८ असोज २०८३, आइतबार
  • ३ः४३ दिउँसो

नेता पौडेलले बोलाएको बैठक जारी

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ११:०९

११ चैत २०७८, काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बोलाएको बैठक जारी छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भइरहेको बताइएको छ ।

National Life

सो बैठकमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित छन् भने पूर्व महामन्त्री शशांक कोइराला सहभागी भएका छन् ।

प्रतिकृया