• २३ भदौ २०८३, मंगलबार
  • ११ः३७ बिहान

मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०७:३६

मेलम्ची खानेपानी आयोजनासँग ८८ भेन्डर (सामान आपूर्तिकर्ता) र आठ सय मजुदरले भुक्तानी माग गरेको छ । २९ मंसिरमा ठेक्का छाडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका मजदुर र भेन्डरले आयोजना बोर्डसँग एक अर्ब ६७ करोड चार लाख भुक्तानी पाउनुपर्ने माग गरेका हुन् ।

National Life

सिएमसीले आयोजनाको काम छाडेपछि आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । उनीहरुले सिएमसीले काम छाडेलगत्तै भुक्तानी माग गर्दै आए पनि आयोजनाले अधिकार नभएको भन्दै पन्छिँदै आएको थियो ।

नयाँ पत्रिकाबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया