• १६ असोज २०८३, शुक्रबार
  • ५ः५७ बिहान

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०८:०९

९ चैत्र २०७८, काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।

National Life

प्रतिकृया