• २३ भदौ २०८३, मंगलबार
  • ९ः५० बिहान

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०२:४५

४ चैत २०७८, काठमाडौं : घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको हो ।

National Life

प्रतिकृया