• २० भदौ २०८३, शनिबार
  • २ः२८ राती

धादिङमा ३ सय रोपनीमा फैलिएको अफिम नष्ट

प्रकाशित मिति

२०७८ फाल्गुन १९ गते, बिहीबार ०६:४०

१९ फागुन २०७८, धादिङ : जिल्ला प्रशासन कार्यालय धादिङले अफिम तथा गाँजा नष्ट गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले धादिङको गजुरीमा ३ सय रोपनीमा क्षेत्रमा फैलिएको अफिम र बारीमा लुकाइ राखेको ५० कि ग्रा गाँजा नष्ट गरिएको हो ।

National Life

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार बस्तिमा संसयुक्त गस्ती अभियान अन्तर्गत प्रहरीले अफिम र गाँजा नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयले धादिङले अफिम तथा गाँजा नष्ट गर्न अभियान नै चलाएको छ ।

प्रतिकृया