• २८ भदौ २०८३, आइतबार
  • १२ः५३ दिउँसो

रुसको सैनिक गाडीको युक्रेन प्रवेश

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०३:२८

१२ फाल्गुन २०७८, काठमाडौं : रुसको एक सैनिक गाडी युक्रेनका क्रिमियन प्रायद्धीप हुँदै दक्षिणी क्षेत्रमा प्रवेश गरेको खुलेको छ । युक्रेनको सीमा सुरक्षा बल ९डीपीएसयू० ले बुधबार सार्वजनिक गरेको एक तस्वीरमा रुसको शैनिक गाडीले प्रवेश गरेको देख्न सकिन्छ ।

National Life

डीपीएसयूका अनुसार रुसी सेनाहरुले बन्दुक चलाएपश्चात गाडीलाई प्रवेश गराइएको थियो । रुसी शैनिक गाडीले रुसको पूर्वी र दक्षिणी क्षेत्रबाट पनि प्रवेश गरेको युक्रेन सरकारले दाबी गरेका छन् ।

प्रतिकृया