• २० असोज २०८३, मंगलबार
  • ९ः४२ राती

एमालेले बोलायो सचिवालय बैठक

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०१:४४

१ माघ २०७८, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । आज आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले बताए ।

National Life

सचिवालय बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुने बताइएको छ ।

प्रतिकृया