धादिङमा १४ करोड लागतमा औद्योगिक ग्राम बन्ने
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार ०२:५५
२० माघ २०७८ काठमाडौं : धादिङको निलकण्ठ नगरपालिकामा १४ करोड लागतमा औद्योगिक ग्राम बन्ने भएको छ। यसका लागि उद्योग मन्त्रालय र नीलकण्ठ नगरपालिकाबीच बिहीबार सम्झौता भएको हो। यस योजनाका लागि १४ करोड बजेट लाग्ने भए पनि चालु वर्षमा ९२ लाख रुपैयाँ मात्रै उपलब्ध गराइने जनाइएको छ।
उक्त नगरपालिका वडा नं ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्नेगरी बनाइएको सम्झौतापत्रमा मन्त्रालयको औद्योगिक पुर्वाधार तथा वातावरण महाशाखा प्रमुख चन्द्रकला पौडेल र निलकण्ठका नगरप्रमुख भीम ढुंगानाले हस्ताक्षर गरेका छन्।
औद्योगिक ग्राम पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ ।
ग्राममा स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु तथा मझौला उद्योग स्थापना गरि युवा रोजगारी, उद्यमशीलताको विकास गर्ने लक्ष्य लिइएको छ।
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया