युएईले नष्ट गरिदियो हुथी विद्रोहीले प्रहार गरेको मिसाइल
प्रकाशित मिति
२०७८ माघ १७ गते, सोमबार ०१:२७
१७ माघ २०७८ काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले युएईको वायु सेनाले हुथी विद्रोहीको ब्यालस्टिक मिसाइललाई बाटोमा नै नष्ट गरिदिएको जानकारी दिएको छ ।

ऐतिहासिक भेटघाट गर्न इजराइलका राष्ट्रपति इन्जाक हेरजोङ्ग युएई आएको समयमा हुथी विद्रोहीले मिसाइल प्रहार गरेको हो । उक्त हमलामा कुनै पनि मानविय क्षति नभएको र ब्यालस्टिक मिसाइलको अवशेष मानविय बस्तीभन्दा बाहिर खसालिएको थियो ।
रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार युएईको वायु सेना र यमनमा हुथी विद्रोहीको विरुद्ध लडिरहेको अरबी देशका संयुक्त सेना (कोएलिशन कमाण्ड) ले ब्यालस्टिक मिसाइल प्रहार भएको क्षेत्र पत्ता लगाएर नष्ट गरेका हुन् ।

एक ट्विट गर्दै युएईको रक्षा मन्त्रालयले बिहान १२ बजेर ५० मिनेट जाँदा नष्ट गरेको जानकारी दिएको छ । मन्त्रालयले कुनै पनि खतराको सामना गर्न युएई तयार रहेको जानकारी दिएको छ ।
(एजेन्सी)
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया