• १९ असोज २०८३, सोमबार
  • ८ः२७ राती

प्रदेश २ को सरकारले आवास योजना र नियमावली स्वीकृत

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार १२:१२

३० पुस २०७८, काठमाडौँ :  प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।

National Life

स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि दलित समितिलाई सहज हुने उनले बताए ।

प्रतिकृया