‘हिजो बधाईको ओइरो, आज कलेजको थेगिनसक्नु निम्तो’
प्रकाशित मिति
२०७६ असार १६ गते, सोमबार ०४:५८
लामो समय कमलरी बसेर बाल्यकाल बिताएकी शान्ता चौधरीले बिहीबार एसइई पास गरिन् । एसइई पास गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सचेतक समेत रहेकी चौधरीले यो उमेरमा एसइई गर्छु भन्ने सोच्दै नसोचेको प्रतिक्रिया सामाजिक सञ्जालमा दिइन्।
एसइई पास हुनुलाई एउटी कमलरीको असम्भव सपना पुरा भएको बताएकी उनलाई बिहीबारदेखि नै बधाईको ओइरो लागेको छ। एसइई पास भएपछिको अनुभव उनले शुक्रबार सिंहदरबारमा पुगेका पत्रकारमाझ बाँडिन्।
शान्तालाई बिहीबारदेखि बधाई दिनेको ओइरो लागेको छ। तर शुक्रबार (आज) देखि भने उच्च शिक्षाका लागि कलेजको निम्तो आउन थालेको छ। ‘हिजो बधाई दिनेको फोनले ब्यस्त भइयो’, उनले सुनाइन्, ‘आजदेखि कलेजहरुले बोलाउन थालेका छन्।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया