• २० असोज २०८३, मंगलबार
  • १ः५६ राती

आज विहिबार घट्यो सुनचाँदीको मुल्य, कतिमा भईरहेको छ कारोवार ?

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १२:१४

सुनचाँदीको मूल्य

२२ पुस २०७८, काठमाडौँ : आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा आज ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको छ ।


त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया