• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

सामान्य प्रशासन कर्मचारी महाशाखाको सहसचिबमा बिष्टको जिम्मेवारी

प्रकाशित मिति

२०७८ पुष १५ गते, बिहीबार १०:२९

१५ पुस २०७८, काठमाडौँ : संघिय तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखामा रघुराम बिष्टले आजबाट जिम्मेवारी सम्हालेका छन् । सो महाशाखामा कार्यरत रहेका राजिव पोखरेल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएसँगै सह सचिब बिष्ट सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर आएका हुन् ।

National Life

केही दिन अघि सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका बिष्टले आजबाट जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहसचिव रघुराम बिष्ट लामो समय प्रशासन क्षेत्रमा कार्यरत प्रशासक हुन्।


उनले आफ्नो अहिलेसम्मको कार्यकालमा स्वास्थ्य मन्त्रालय, सुचना तथा प्रशारण बिभाग, सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, सहरी तथा गरिबी निवारण मन्त्रालय, कृषि मन्त्रालय लगायतमा कर्मचारी शाखा प्रमुख भएर कुसल प्रशासकको भुमिका निर्वाह गरिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया