• ४ असोज २०८३, आइतबार
  • २ः४० राती

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि सानदार जित हासिल

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार १०:४८

१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि सानदार जित हासिल गरेको छ ।

National Life

इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १५७ रनमा समेटियो ।

जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया