• १७ असोज २०८३, शनिबार
  • ८ः०७ बिहान

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०८:३२

९ पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

National Life

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया