‘योद्धा’मा सिद्धार्थसँगै दिशा र राशी फाइनल
प्रकाशित मिति
२०७८ पुष ५ गते, सोमबार ०९:०६
५ पुस २०७८ , काठमाडौं : बलिउड नायक सिद्धार्थ मल्होत्राको स्टारडम फेरि फर्किएकोे छ । उनले अभिनय गरेकोे चलचित्र ‘शेरशाह’ सुपरहिट भएपछि उनकोे चर्चा फेरि चुलिएको हो । निर्माताले पनि सिद्धार्थलाई एक्सनप्रधान चलचित्रमा अभिनय गराउन थालेका छन् । सिद्धार्थ अब निर्माता करण जोहरकोे धर्मा प्रोेडक्सनको नयाँ चलचित्र ‘योद्धा’मा काम गर्दैछन् ।
योे चलचित्रका लागि नायिका पनि फाइनल गरिएकोे भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रमा नायिका दिशा पटानी र राशी खन्नाले काम गर्ने पक्का भएकोे हो । यो चलचित्र हलमा सन् २०२२ कोे नोेभेम्बर ११ तारिखबाट रिलिज हुने पक्का भएको छ ।निर्माता करण जोहरले ट्विटरमार्फत दिशा र राशीलाई चलचित्रमा स्वागत गरेका छन् । यो चलचित्रलाई सागर अम्ब्रे र पुष्कर ओझाले निर्देशन गर्दैछन् ।
Related
Recent News
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो







प्रतिकृया