• १९ असोज २०८३, सोमबार
  • ७ः१२ बेलुका

देउवालाई माधव नेपालको बधाई

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार १०:४२

२९ मंसिर ,काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन्।  अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

National Life

प्रतिकृया