• २१ असोज २०८३, बुधबार
  • ३ः०७ दिउँसो

भूकम्पको धक्का महसुस

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०६:५९

धादिङ केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

National Life

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति १० बजेर २१ मिनेटमा धादिङको खरीक्षेत्राई केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यो २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पकै पराकम्प भएको बताइएको छ ।

प्रतिकृया