• २० असोज २०८३, मंगलबार
  • १ः५३ राती

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु (फोटो फिचर)

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०३:४९

२८ मंसिर २०७८, काठमाडौं : सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् ।

National Life

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया