उत्कृष्ट लय सृजनामा रहेको फिक्का लाग्छ भन्ने गित रिलिज हुँदै !
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ११:१६
उत्सब बजगाईं,
सँगित बिधाबाट आफ्नो छुट्टै स्थानमा राख्न सफल ग्रिनिज ओल्ड रेकर्ड होल्डर मनिष श्रेष्ट र सोनाम शेर्पा को उत्कृष्ट लय सृजनामा रहेको फिक्का लाग्छ भन्ने गित आउँदैछ । उक्त गितका सगिँतकार मनिष श्रेष्ठ ,शब्द सोनाम शेर्पा र भोकल मनिष श्रेष्ठको रहेको छ ।
अहिलेको पछिल्लो समयमा आफ्नै उच्च स्थानमा राख्न सफल मनिष श्रेष्ठ थुर्पै गित सगित बजारमा ल्याई जनताको मन जित्न सफल भइसकेका छन ।
फिक्का लाग्छ भन्ने गित पनि एकदमै उक्कृष्ट रहेको कुरा पनि सोनाम शेर्पा दावी गर्छन । सोनाम शेर्पा मनिष श्रेष्टमा भएको कलालाई सो-सम्मान गर्दै ।उहाँहरुले सो-सहकार्य गरी उक्त गित निर्माण गर्नु भएको रहेछ ।
भनाई सुन्दा उक्त गित एकदमै उत्कृष्ट रहेको जानकारी दिलेभएको छ ।सोनाम शेर्पाले बिदेशमा रगत पसिना बेचेर पनि आफ्नो कला साहित्य लाई बिर्षन र आफ्नो माटोको माया दर्साउले भएको छ ।
ग्रिनिज ओल्ड रेकर्ड मनिष श्रेष्ठ ले १२ वटा भन्दा बढी देशमा काम गरिसक्नु भएको छ । उहाँले सामाजिक कार्यलाई पनि अगाडी बढाउँदै सदभाब कायम गर्न लाग्नु भएको छ । उहाँहरुको सो गित ट्रेडिङ नं .१ मा पर्न सफल होस् शुभकामना !!






प्रतिकृया