• २० असोज २०८३, मंगलबार
  • ३ः३४ राती

केही वुद्धिजिवीले समाज बिगारेका छन् : ओली

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०९:१०

९ मंसिर २०७८, चिवतन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जटिल भनिएका कुराहरु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् । नेकपा एमालेको १० औं माहाधिवेशनको दौरान विहीबार चितवन पुगेका अध्यक्ष ओलीले नेपाल बुद्धिजिबी परिषद्ले चितवनमा गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले समाज विज्ञानका जटिल कुराहरु आम जनताले बुझ्ने सरल भाषामा बुझाउनुपर्ने बताए ।

National Life

अध्यक्ष ओलीले केही बुद्धिजिबीहरुले समाज विगार्ने काम गरिहरको बताउँदै केही औषधिका नाम जस्ता बाहेक सबै कुरा बुझिने गरि समाजमा जानुपर्ने बताए । नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुदै छ ।

प्रतिकृया