• १९ असोज २०८३, सोमबार
  • ८ः२५ राती

बिहीबार २ बजे फुलकोर्ट बैठक बोलाउने न्यायाधीशहरुको निर्णय, १५ मंसिरदेखि गोलाप्रथा लागू गरिने

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०५:१६

८ मंसिर २०७८ काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बुधबार छलफल भएको छ। छलफलले भोली दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको छ। बिहीबारको फुलकोर्ट बैठकले आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी निर्णय गर्न लागिएको एक न्यायाधीशले बताए।

National Life

बारले गोलाप्रथा न्यायालय सुधारका लागि महत्त्वपूर्ण मागका रूपमा उठाउँदै आएको छ।

प्रतिकृया