• १९ असोज २०८३, सोमबार
  • ५ः५२ बेलुका

प्रधानन्यायाधीश राणाले तोके सबै प्रकृतिका मुद्दाको पेशी

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ११:४२

२३ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारका लागि सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने सहमति गरेका प्रधानन्यायाधीश राणाले त्यसलाई तोडेर मंगलबारका लागि सबै प्रकृतिका मुद्दाको पेशी तोकेका हुन् ।

National Life

प्रधानन्यायाधीश जबराले आफ्ना लागि एकल इजलास तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास गठन गरेका छन् । नेपाल बार एशोसिएसनले सोमबार राति निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।

प्रतिकृया