• १ असोज २०८३, बिहीबार
  • ७ः४६ बेलुका

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ११:१६

आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

National Life

बजारमा आज छापावाला सुन शुक्रबारको मूल्यमा स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ६४ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया