• २१ असोज २०८३, बुधबार
  • १ः३९ राती

आयुर्वेद डाक्टर आचार्यको कोरोनाबाट निधन

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ११:२०

६ कार्तिक, २०७८ काठमाडौँ :  आयुर्वेद डाक्टर शेषराज आचार्यको निधन भएको छ । ७८ वर्यीय आचार्यको कोरोनाका कारण निधन भएको हो । कोरोना संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका आचार्यको शुक्रबार दिउँसो निधन भएको हो । आयुर्वेदमा आचार्यसम्मको अध्ययन गर्नुभएका आचार्यको विसं २००० मा तनहुँमा जन्म भएको थियो ।

National Life

नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रहेर काम गर्नु भएका उहाँले ४१ वर्ष सरकारी सेवामा विताउनु भएको थियो ।

प्रतिकृया