• २१ असोज २०८३, बुधबार
  • १२ः५१ राती

भक्तपुर अस्पतालमा डाक्टर,नर्ससहित २२ जना स्वास्थ्यकर्मी माग

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ११:१०

६ कार्तिक, २०७८ भक्तपुर : भक्तपुर अस्पतालमा डाक्टर नर्ससहित २२ जना स्वास्थ्यकर्मी माग गरिएको छ । अस्पतालले आइसियु, पिआइसियु, अल्जाइमर्स ओपिडि, एचडीयु तथा वार्डहरु सञ्चालनका लागि करारमा स्वास्थ्यकर्मी माग गरेको हो ।

National Life

मेडिसिन, एनेस्थेसियोलोजी, मेडिकल ल्याब टेक्नोलोजी, जनरल नर्सिङ, अप्थाल्मोलोजी समूहका लागि अस्पतालले आवेदन खुलाएको छ । १५ दिनभित्र आवेदन दिन अस्पतालले भनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया