• १ असोज २०८३, बिहीबार
  • ४ः३६ बेलुका

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश आजसम्म सुरक्षित गर्न सकिने

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ११:३७

४ कार्तिक, २०७८ काठमाडौँ : माछापुच्छ्रे बैंकले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरण गर्नको लागि कात्तिक ७ गते एकदिन बुक क्लोज गर्ने भएको छ । कात्तिक ५ र ६ गते बिदा पर्ने भएकोले कात्तिक ४ (आज) सम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।

National Life

बैंकको सभा कात्तिक २६ गते होटल ग्रान्ड पार्दी पोखरामा हुने भएको छ । सभाले कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरी पारित गर्ने भएको छ ।

प्रतिकृया