• १ असोज २०८३, बिहीबार
  • ५ः२१ बेलुका

बढ्यो सुनको मूल्य, ताेलामा कति ?

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ११:१५

४ कार्तिक, २०७८ काठमाडौँ : सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

छापावाला सुनको मूल्य बुधबार ९१ हजार चार सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।


यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया