• २० असोज २०८३, मंगलबार
  • ६ः१० बेलुका

थप १०९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ०५:०९

२ कार्तिक, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको छ।

National Life

मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार १४० पीसीआर तथा १ हजार ७७६ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया