• २१ असोज २०८३, बुधबार
  • ३ः०० दिउँसो

बर्दियामा बस दुर्घटना हुँदा १२ जना घाइते

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०४:२९

। बर्दियामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

National Life

आइतबार बिहान काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बर्दियाको बारबर्दिया–७, रम्मापुरमा ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् र उनको खोजी भइरहेको  प्रहरीले जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया