• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

चीनमा भवन भत्किँदा ७ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ११:१७

कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ ।

National Life

चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको सो भवन भत्किँदा २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना कम्बोडियन नागरिक, दुईजना कामदार र दोभाषे रहेको जनाइएको छ । मृत्यु हुनेमा तीन जना कम्बोडियन नागरिक, दुईजना कामदार र दोभाषे रहेको जनाइएको छ ।

प्रतिकृया