• ३ साउन २०८३, आइतबार
  • ३:२९ बेलुका

अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारे :पूर्वउपप्रधानमन्त्री रावल

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ११:२३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर  ले काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको बताउनुभएको छ ।

नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।

Kamana Sewa

चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई शनिबार सम्बोधन गर्दै उहाँले स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने बताउनुभएको छ । पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने बताउनुभयो ।

Classic Tech Desktop

 

प्रतिकृया