• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

डलरको भाउ आज कति ?

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार १०:४५

२४ असोज, २०७८ काठमाडौँ : आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९ पैसा रहेको छ ।

National Life

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रिदर ८७ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिकृया