नेप्से परिसूचक घट्यो, लगानीकर्ता पर्ख र हेरको स्थितिमा
प्रकाशित मिति
२०७८ आश्विन १८ गते, सोमबार ०३:२४
१८ असोज, २०७८ काठमाडौँ : नेप्से परिसूचक आज ६.६८ अंकले घट्दै २५७०.८१ विन्दुमा पुगेको छ । आज नेप्से दिनभर कहिले घट्ने र कहिले बढ्ने गरिरह्यो ।
लामो समयदेखि पेनिक सेल गरिरहेका लगानीकर्ताले आज पर्ख र हेरको स्थितिमा रहे । जसका कारण कारोबार रकम साढे तीन अर्बमा सीमित भयो ।
आज ७६ लाख ५३ हजार २२० कित्ताको कारोबारमा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै १२ करोड रुपैयाँ बराबरको भएको छ ।
यसैगरी, आज सधै सकारात्मक सर्किट लगाउने मनकामना लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज होटल एण्ड टुरिजम, अन्य, लघुवित्त तथा जीवन बीमाको उपसूचकमा हरियाली छाएको छ भने बाँकी उपसूचक रातम्मे भएका छन् ।
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया