• १९ असोज २०८३, सोमबार
  • ७ः११ बेलुका

सुनको भाउ प्रतितोला १ सय घट्यो

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ११:४२

१३ असोज, २०७८ काठमाडौँ : सुनको मूल्य प्रतितोला १ सय बढेको छ । आज छापावाल सुन तोलाको ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । हिजो ८९ हजार थियो । तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ४५० निर्धारण गरिएको छ । तोलामा ५ रूपैयाँ घटेको चाँदी आज १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

National Life

प्रतिकृया