• १९ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

ओली अर्ली इलेक्नसनमा जान आतुर

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०५:३३

१० असोज, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अर्ली इलेक्शनका लागि आतुर देखिएका छन् । उनले चुनावबाट देशले निकास पाउने भएकाले आफूले ताजा जनादेशको कदम चालेको बताए । आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिदै ओलीले विगतमा गरेको प्रतिनिधि सभा विघटनको कदमको बचाऊ गरे ।

National Life

उनले दुईपटक विघटनको निर्णय लिएपनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी पुनःस्थापना गरेको थियो । ओलीले भने, ‘ताजा जनादेशमा जाने हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’ उनले ताजा जनादेशबाट निकास निस्कने भएकाले कदम चालेको तर्क गरे । उनले ताजा जनादेश प्रतिगमन हुन नसक्ने बताए ।


विगतमा माओवादीसँग गरेको एकताको समेत बचाऊ गरे । तर, एकता भंग गर्ने षड्यन्त्र भएको र त्यसलाई चिर्न नसकेको स्वकिारे

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया