• २१ असोज २०८३, बुधबार
  • ७ः२१ बिहान

दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०३:४७

८ असोज, २०७८ काठमाडौँ : दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

National Life

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।


आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् । -एजेन्सीहरुको सहयोगमा

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया