• २१ असोज २०८३, बुधबार
  • २ः५९ दिउँसो

काठमाडौंको भिमसेनस्थानमा एक शव भेटियो

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:४३

काठमाडौंको भिमसेनस्थानमा आज बिहान एक पुरुषको शव भेटिएको छ ।

National Life

आज बिहान ६ बजे अन्दाजी ४० वर्षीय पुरुष सडकको किरानामा शव भेटिएको प्रहरी वृत्त जनसेवाले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको छ । शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया