• २१ असोज २०८३, बुधबार
  • २ः५९ दिउँसो

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ११:१४


खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

National Life

बिहीबार राति रावबेशी गाउँपालिका–३ ठुलोआलमा ट्याक्टर दुर्घटना हुँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ का २३ वर्षीय नविन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक नभएको मौका पारी पार्किङमा राखेको ना ५ त ६६०० नम्बरको ट्याक्टर भुजेलले चलाउँदा पल्टिँएको थियो ।  ट्याक्टर अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया