• १ भदौ २०८३, मंगलबार
  • १:२३ बिहान

अष्ट्रेलियामा दुलही बनिन श्वेता खड्का (फोटो फिचर)

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार १०:२७

चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्का अहिले अष्ट्रेलियामा छिन् । उनि केहि दिन अगाडि मात्र अष्ट्रेलिया पुगेकी हुन् । एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रमको लागि अष्ट्रेलिया पुगेकी खड्का स्कूल भवन निर्माणमा चाहिने सहयोगको लागि उनि त्यहाँ पुगेकी हुन्।

Kamana Sewa

त्यस्तै उनल नि अष्ट्रेलियामा पनि बेहुलीको भेषमा फोटोशुट गराएकी छिन्। यतिकै त सुन्दर उनि बेहुलीको भेषमा झनै सुन्दर देखिएकी छिन् । पछिल्लो समय उनकोे निर्माण र अभिनयमा बनेको चलचित्र कान्छी सफल भएको थियो । केही समय पहिले उनको गर्दनको शल्यक्रिया गरिएको थियो ।

Classic Tech Desktop

 

 

दर्पण दैनिक बाट

प्रतिकृया