• २१ असोज २०८३, बुधबार
  • ३ः१३ दिउँसो

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०१:३४

३१ वर्षीया बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खड्क नगरपालिका-४ बस्ने ४५ बर्षीय मुस्तकिम मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घाँस काट्न गएको अवस्थामा सोही ठाउँस्थित आँपको बगैचामा जेठ २० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National Life

प्रतिकृया