धादिङमा करेन्ट लागेर २ जनाको मृत्यु
प्रकाशित मिति
August 31, 2021
१५ भाद्र, २०७८ धादिङ : गजुरी गाउँपालिका-५ धारापानीस्थित बिद्युतको पोलमा एनसेल कम्पनीको फाइबर मर्मत गर्नका लागि भर्याङ लगाउने क्रममा करेन्ट लागेर २ जनाको सोमबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा स्याङ्जा घर भएका २६ वर्षीय बिमल परियार र कास्की पोखरा बस्ने २५ वर्षीय उमाकान्त बराल रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका कास्की पोखरा बस्ने २३ वर्षीय भुवन बराललाई गजुरी अस्पताल हुँदै थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
Related
Recent News
- राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः माधव नेपाल
- वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा
- जतिपटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने
- चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
- नेपाल प्रहरीका ४ एसएसपी डिआइजीमा बढुवा सिफारिस
- कस्तो हुनेछ आजको मौसम ?
- न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष
- श्रम तथा रोजगार सम्बन्धी सुचनालाई व्यापक बनाउन श्रममन्त्रीको आग्रह
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया