• १६ असोज २०८३, शुक्रबार
  • २ः३३ राती

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार ११:५२

१२ भाद्र, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैकको अनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३८ रुपैयाँ २७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।

National Life

यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३७ पैसा र बिक्रिदर ८५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज पाउन्ड सर्टलिङको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रिदर १६२ रुपैयाँ १२ पैसा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया