• १७ असोज २०८३, शनिबार
  • १ः३७ दिउँसो

थप २५२५ जनामा कोरोना संक्रमण ३५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ०५:२२

८ भाद्र, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ पीसीआर र ४ हजार ९ सय १ एन्टीजेन गरि १४ हजार ८१० जनाको कोरोना परीक्षण भएको छ ।

National Life

अहिले सक्रिय संक्रमित ३८ हजार २५० जना छन् ।

प्रतिकृया