• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

वडा कार्यालयमा अज्ञात समुहले आगजनी

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ११:४३

छत्रेश्वरी गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।

National Life

सोमबार राति करिब २ बजे आगलागी भएको हो । आगलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, ल्यापटप, सोलार प्यानल, दराज, कुर्सीलगायतका सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । आगलागी कस्ले र किन गर्यो भन्नेबारे कुनै जानकारी आएको छैन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया