• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

चीनमा शक्तिशाली भुकम्प : १२ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ११:३६

चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ ।

National Life

सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पमा परी करिब १३४ भन्दा बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया