तारागाउँ रिजेन्सी होटल प्रालि (हायात) बन्द !
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०४:५२
तारागाउँ रिजेन्सी होटल प्रालि (हायात) बन्द भएको छ ।
मजदुर युनियनको हड्तालका कारण जनाउँदै होटल प्रशासनले आइतबारदेखि बन्द गरेको हो ।
पत्रमा भनिएको छ, ‘होटलसँग आवद्ध संघले विभिन्न मागहरु राखेर ती मागहरुलाई पुरा गउाने उद्देश्य अनुरुप व्यवस्थापनलाई गलत प्रभाव र दवाव दिन प्रतिष्ठानमा कार्यरत १ देखि ४ तह सम्मका श्रमिक कामदार कर्मचारीलाई जबरजस्ती साथमा लिएर जेठ ३० गतेदेखि गैह्र कानुनी हड्ताल र नाराजुलुसको कारण होटलको सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारबाहीहरु अवरुद्ध भई होटलमा रहेका पाहुनाहरुलाई आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिथि भएकोले होटलको रिजर्भेसन समेत बन्द गर्न व्यवस्थापन वाध्य भएको जानकारी गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जलाई पत्र मार्फत होटलसँग आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य रहेको जनाएको हो ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया