म फिल्ममा पूर्ण विश्वास गर्छु : अभिनेता सलमान
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०४:४२
बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सलमानले हालै एक अन्तर्वार्तामा भनेका छन, ‘मेरो लागि मेरो सबै फिल्मको सफलता महत्त्वपूर्ण हुन्छ । ‘भारत’ एक यस्तो फिल्म हो, जसका लागि हामीले एकदमै मेहनत गरेका छौं । यो मेरो हरेक फिल्मसँग हुन्छ ।
कोइमोइ डटकमका अनुसार, सलमानको ‘भारत’ ले प्रदर्शनको १० औं दिनमा मात्र ६ करोडको व्यापार गर्यो । फिल्मले हालसम्म भारतबाट कुल १९४ करोडको व्यापार गरेको छ । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, अलावा कैटरीना कैफ, सुनील ग्रोवर, ज्याकी श्राफ, दिशा पाटनी, तब्बू र आसिफ शेखलगायतका कलाकारहरुको अभिनय छ ।
५ जूनमा रिलिज भएको भारतले ओपनिङ डेमा रेकर्ड ब्रेकिङ कमाई गरेको थियो । पाँच दिनमा डेढ सय करोडको आँकडा पार गरेको फिल्मको कमाईमा अहिले लगातार गिरावट आएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया