• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ११:५४

नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य घटेको बताएको छ ।

National Life

निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त गरेको मूूल्य अनुसार आइतबार रातीदेखि डिजेल र पेट्रोल र मटितेलको मूल्य प्रतिलिटर २ रुपयाँ घटाएको हो ।

एल.पि. ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बजारमा पेट्रोल र डिजेल मटितेलको मूल्य क्रमसः प्रतिलिटर १०८ र ९६ रुपयाँ ५० पैसा पुगेको छ ।

प्रतिकृया