प्रेमीले बिहे गर्न नमानेको भन्दै प्रेमिकाले एसिड प्रहार
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ११:४७
भारतको नयाँ दिल्लीस्थित विकासपुरीमा प्रेमीले बिहे गर्न नमानेको भन्दै प्रेमिकाले एसिड प्रहार गरेकी छन् ।
अघिल्लो साताको मंगलबार दिउँसो एसिड आक्रमण गरेकी १९ वर्षीया युवतीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
युवक मोटरसाइकल चलाइरहेका थिए र बाइकमा पछाडि तिनै युवती थिइन् । युवकले बिहे गर्न अस्वीकार गरेपछि रिसाएकी युवतीले एसिड आक्रमण गरेको स्वीकार गरेकी छन् ।
सोमबार राति युवतीले एसिडलाई कोल्ड ड्रिंकको २०० एमएल बोतलमा भरेर पर्समा लुकाएकी थिइन् । उनले प्रेमीमाथि एसिड आक्रमण गर्नुअघि आफ्नै दुई औंलामा त्यसको परीक्षण गरेकी थिइन् ।
उनले एसिड धेरै खतरनाक त छैन नि भनी उनले परीक्षण गरेकी थिइन् ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया